मिटरब्याज मुद्दाको बहस चलिरहेका बेला धनुषा अदालत अघि प्रदर्शन
ekantipur.com · Wed Aug 12 07:51:03 GMT 2026

मिटरब्याज मुद्दाको बहस चलिरहेका बेला धनुषा अदालत अघि प्रदर्शन
अदालतमा मिटरब्याजीविरुद्ध बहस चलिरहेका बेला मिटरब्याज पीडितहरु आन्दोलनमा उत्रिएका थिए । त्यही क्रममा एक महिलाले पेट्रोल खन्याएक थिइन् । उनलाइ प्रहरीले तत्कालै उद्धार गरेको थियो ।
Read full story at source (ekantipur.com)