अनलाइनखबरले आज ४० वर्षमुनिका ४० युवाको सूची सार्वजनिक गर्दै
onlinekhabar.com · Wed Aug 12 07:54:47 GMT 2026

२७ साउन, काठमाडौं । अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा यस वर्षका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची आज सार्वजनिक गर्दैछ।
ललितपुरमा आयोजना हुने समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ती ४० युवालाई अवार्ड प्रदान गर्नेछन् ।
Read full story at source (onlinekhabar.com)