एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि कर्जा सुविधा सुरु
kendrabindu.com · Wed Aug 12 07:57:25 GMT 2026

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधनका लागि आधार दर + ०.५ प्रतिशतको विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ ।
वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभी कर्जा योजना सुरु गरेको हो ।
Read full story at source (kendrabindu.com)