फोर्थ क्वाटर रिपोर्टः ह्वात्तै बढ्यो कुमारी बैंकको नाफा, इपिएसमा पनि २१ रुपैयाँ २३ पैसाको बढोत्तरी
arthasarokar.com · Wed Aug 12 07:56:28 GMT 2026

काठमाडौँ । कुमारी बैंकको नाफा ह्वात्तै बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३०५.९६ प्रतिशतले बढेको हो । बैंकले यस अवधिमा कुल ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
Read full story at source (arthasarokar.com)