इरानतर्फ गइरहेको जहाजमाथि अमेरिकी हेलिकप्टरबाट मिसाइल आक्रमण
bishowkhabar.com · Wed Aug 12 07:57:07 GMT 2026

काठमाडौं– अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ गइरहेको पानामा झण्डा भएको एक जहाजलाई रोकेको दाबी गरेको छ ।
सेन्टकमका अनुसार जहाजले बारम्बार गरिएको चेतावनी अटेरी गरेपछि अमेरिकी नौसेनाको एमएच–६० हेलिकप्टरबाट इन्जिन कक्षमा दुई हेलफायर मिसाइल प्रहार गरिएको थियो ।
Read full story at source (bishowkhabar.com)