भारतका शीर्ष धनाढ्यहरूको कुल सम्पत्ति साउदी अरबको जीडीपीभन्दा बढी
clickmandu.com · Wed Aug 12 08:05:17 GMT 2026

एजेन्सी । अगस्ट ११ मा सार्वजनिक गरिएको बार्कलेज प्राइभेट क्लायन्ट्स हुरुन इन्डिया मोस्ट भ्यालुएबल फ्यामिली बिजनेसेस सूची अनुसार, मुकेश अम्बानीको परिवारले आफ्नो सम्पत्तिमा ८.५ प्रतिशतको गिरावट आए तापनि भारतको सबैभन्दा धनी व्यावसायिक घरानाको रूपमा आफ्नो स्थान सुरक्षित राखेको छ । अम्बानी परिवारको कुल सम्पत्ति अहिले २५.८ लाख करोड भारतीय रुपैयाँ रहेको छ ।
उक्त रिपोर्टले पहिलो पुस्ताका उद्यमीहरूको बढ्दो वर्चस्वलाई पनि उजागर गरेको छ । अहमदाबादका गौतम अडानीको परिवार १९.६ लाख करोड भारुको सम्पत्तिका साथ पहिलो पुस्ताका उद्यमीहरूको श्रेणीमा सबैभन्दा धनी घरानाको रूपमा उदाएको छ ।
Read full story at source (clickmandu.com)