लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिने
kendrabindu.com · Wed Aug 12 08:05:30 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
नेपाली कांग्रेसले गत साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्य संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। प्रदेश सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले निश्चित समयभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने प्रावधान छ।
Read full story at source (kendrabindu.com)