ह्युन्डाई नेपालद्वारा Made-in-Nepal VENUE र VENUE N Line सार्वजनिक
ajakoartha.com · Wed Aug 12 08:07:00 GMT 2026

काठमाडौं- नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ ह्युन्डाई Made-in- Nepal VENUE र VENUE N Line सार्वजनिक गरेको छ। नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र सुरक्षासहित नयाँ VENUE ले कम्प्याक्ट SUV सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्दछ।
Made-in-Nepal VENUE सशक्त र आकर्षक SUV डिजाइनसहित प्रस्तुत गरिएको छ। यसमा Twin Horn LED DRLs, Horizon LED रियर ल्याम्प, Powered Tilt-and-Slide Sunroof, 10.25-इन्च इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्याग रहेका छन्। यो १.२-लिटर र १.०-लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ, जसले आरामदायी ड्राइभिङ, दक्षता र उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ।
Read full story at source (ajakoartha.com)