कर्णालीकी छात्रा शीता शाहीलाई आइसिएफसि फाइनान्सले दियो शैक्षिक छात्रवृत्ति
clickmandu.com · Wed Aug 12 08:08:31 GMT 2026

काठमाडौं । आइसिएफसि फाइनान्सले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।