यस्तो देखियो नाइमा एक्सपोको दोस्रो दिन (तस्बिरहरू)
setopati.com · Wed Aug 12 08:12:00 GMT 2026

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा ‘नाइमा मोबिलिटी एक्सपो’ जारी छ।
एक्सपोमा प्रदर्शनीमा राखिएका विभिन्न ब्रान्डका सवारी साधन र तिनका अत्याधुनिक विशेषताहरूबारे जानकारी लिन दैनिक हजारौँ दर्शकहरू पुगिरहेका छन्।
Read full story at source (setopati.com)