ग्यास आपूर्तिलाई प्रभावकारी बनाउन अनलाइन ट्याकिङ प्रणालीको निर्माण गर्ने सरकारकाे तयारी
newsofnepal.com · Wed Aug 12 08:14:05 GMT 2026

काठमाडौँ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताएकी छन्।
Read full story at source (newsofnepal.com)