मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, प्रसारण लाइन र सबस्टेसनलाई उच्च प्राथमिकता
bishowkhabar.com · Wed Aug 12 08:13:44 GMT 2026

काठमाडौं– मधेस प्रदेशमा बढ्दो विद्युत् माग, कमजोर वितरण संरचना र औद्योगिक क्षेत्रमा देखिँदै आएको आपूर्ति चुनौतीलाई सम्बोधन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन तथा सबस्टेसन आयोजनाको निर्माण र पूर्वतयारीलाई तीव्रता दिएको छ ।
मन्त्रालयले तत्कालीन माग पूरा गर्ने मात्र नभई भविष्यमा उद्योग, व्यवसाय र घरेलु उपभोक्ताबाट थपिने विद्युत् मागलाई धान्न सक्ने गरी प्रसारण पूर्वाधार विस्तारलाई रणनीतिक रूपमा अघि बढाएको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)