ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियत दरमा खाना
rajdhanidaily.com · Wed Aug 12 08:15:52 GMT 2026
चितवन । चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ ।
त्यहाँस्थित फ्राइन्डस रेष्ट्रोले १५० रुपैयाँमा खुवाउँदै आएको सादा खाना ग्यास नपाएर समस्यामा परेका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई १०० रुपैयाँमा खुवाउन सुरु गरेको सञ्चालक कृष्णप्रसाद ढकालले जानकारी दिए ।
Read full story at source (rajdhanidaily.com)