ग्यास आपूर्ति र वितरण पारदर्शी बनाउन सरकारको ‘डिजिटल निगरानी’, अनलाइनबाटै ट्र्याकिङ
ajakoartha.com · Wed Aug 12 08:16:00 GMT 2026

काठमाडौं– सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण अघि बढाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिको बैठकमा ग्यासको आपूर्तिदेखि वितरण र ढुवानीसम्मको विवरण अनलाइनमार्फत निगरानी गर्न सकिने प्रणाली विकासको काम अघि बढाइएको जानकारी दिइन्।
Read full story at source (ajakoartha.com)