नाइमा एक्स्पोमा केईका 'इक्युट ०२' र 'इक्युट ०४' मूल्य कति, के छन् विशेषता?
setopati.com · Wed Aug 12 08:16:09 GMT 2026

मंगलबारदेखि सुरू भएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' मा केईका ब्रान्डका विद्युतीय कार इ-क्युट ०२ र इ-क्युट ०४ प्रदर्शनीमा राखिएका छन्।
एक्स्पो अवधिभर यी दुवै मोडल खरिद गर्ने ग्राहकका लागि कम्पनीले विशेष छुट तथा अफर उपलब्ध गराएको जनाएको छ।
Read full story at source (setopati.com)