तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल
khabarhub.com · Wed Aug 12 08:17:21 GMT 2026

तनहुँ – तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आपूर्ति सहज बनाउन सम्बन्धित ग्यास उद्योग, डिलर तथा सङ्घीय निकायसँग समन्वय गरी आपूर्ति बढाउन पहल गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा ग्यासको अभाव भएको गुनासो आएपछि प्रशासनले सम्बन्धित उद्योगसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल आपूर्ति बढाउन आग्रह गरेको हो ।
Read full story at source (khabarhub.com)