इरान समर्थित हुथी विद्रोहीद्वारा लाल सागरमा यमनी जहाजमा आक्रमण, ६ जनाको मृत्यु
bishowkhabar.com · Wed Aug 12 08:16:32 GMT 2026

काठमाडौं– लाल सागरको बाब अल–मन्डेब स्ट्रेटमा व्यापारिक यमनी जहाजमा हुथी विद्रोहीहरूले गरेको मिसाइल आक्रमणकमा कम्तिमा छ जनाको मृत्यु भएको यमन सरकारले जनाएको छ ।
यमन सरकारको यातायात मन्त्रालयका अनुसार हुथी विद्रोहिरूले खाना ढुवानी गर्ने सानो मालवाहक जहाज तिहामामा तिनवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए ।
Read full story at source (bishowkhabar.com)