सोमपालले रोहितलाई भने– ‘उमेर सानो भए पनि राष्ट्रको अपेक्षाको ठूलो भार बोकेका थियौ’
nagariknews.nagariknetwork.com · Wed Aug 12 08:17:13 GMT 2026
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीले कप्तान रोहित पौडेललाई धन्यवाद व्यक्त गरेका छन्।
सोमपालले रोहित उमेरमा आफूहरूभन्दा कान्छो भए पनि राष्ट्रको ठूलो अपेक्षाको भार शान्त र संयमित रूपमा बोकेको उल्लेख गरेका छन्। कठिन परिस्थितिमा पनि रोहितले दबाबलाई शक्तिमा बदल्दै टोलीलाई अघि बढाएको सोमपालको भनाइ छ।
Read full story at source (nagariknews.nagariknetwork.com)