रास्वपाले सांसदलाई तीनदिने ‘क्लोज क्याम्प’ प्रशिक्षण दिने
nagariknews.nagariknetwork.com · Wed Aug 12 08:14:46 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय भूमिका प्रभावकारी बनाउन तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
रास्वपा सचेतक क्रान्तिशिखा धितालका अनुसार आगामी साउन २९ देखि ३१ गतेसम्म ललितपुरको गोदावरीस्थित फरेस्ट क्षेत्रमा आवाससहितको प्रशिक्षण अर्थात् ‘क्लोज क्याम्प’ सञ्चालन गरिनेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)