तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल
nagariknews.nagariknetwork.com · Wed Aug 12 08:10:18 GMT 2026

तनहुँमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित ग्यास उद्योग तथा सङ्घीय निकायसँग समन्वय गरी आपूर्ति बढाउन पहल गरेको छ।
जिल्लाका विभिन्न स्थानमा ग्यासको अभाव देखिएपछि प्रशासनले उद्योगसँग समन्वय गर्दै तत्काल आपूर्ति बढाउन आग्रह गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)