अब सरकारी कार्यालयका निवेदनको ढाँचा एउटै
kendrabindu.com · Wed Aug 12 08:26:46 GMT 2026

काठमाडौं । सरकारले देशभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेस गर्ने निवेदनको ढाँचामा देशैभर एकरूपता ल्याउने भएकाे छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट निर्देशन जारी गरेको हो।
Read full story at source (kendrabindu.com)