अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’
khabarhub.com · Wed Aug 12 08:32:57 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् । गत फागुन १४ गते देश छाडेर सिंगापुर पुगेका उनी चैतदेखि हङकङमा बसेर नेपाल आउन लागेका हुन्।
परिवारसहित हङकङमा रहेका उनी शुक्रबार एक्लै आउन लागेका हुन्। कांग्रेस नेता डा. प्रकाशशरण महतले देउवा एक्लै नेपाल आउन लागेको बताएका छन्।
Read full story at source (khabarhub.com)