त्रिविमा सरकारको हस्तक्षेप खोजेपछि उपकुलपति थापाको क्षमतामाथि प्रश्न
himalpress.com · Wed Aug 12 08:33:18 GMT 2026

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयको ‘सिस्टम रुमलिएको’ भन्दै त्यसलाई ‘शुद्धीकरण’ गर्न शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको ‘हस्तक्षेप वा हातेमालो’ आवश्यक रहेको बताएपछि त्रिविको स्वायत्तता र उपकुलपतिको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ।
सुधारको नेतृत्व गर्ने जिम्मेवारी पाएका उपकुलपतिले नै समस्या समाधानका लागि बाह्य हस्तक्षेप खोजेपछि ‘त्रिवि सुधार्न मन्त्रालय नै अघि सर्नुपर्ने हो भने उपकुलपति किन?’ भन्ने प्रश्न उठेको हो।
Read full story at source (himalpress.com)