लुम्बिनीका मुख्यमन्त्रीले भदौ १ मा विश्वासको मत लिने, त्यसपछि मात्र सरकारमा नेकपाको इन्ट्री
nepalpress.com · Wed Aug 12 08:37:32 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिने भएका छन् । त्यसपछि मात्र सरकारमा नेकपाको इन्ट्री हुने भएको छ ।
नेपाली कांग्रेसले साउन १२ गते आचार्य सरकारमाथिको समर्थन फिर्ता लिइसकेको छ । आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी गरेका छन् ।
Read full story at source (nepalpress.com)