दुर्गा प्रसाईंबिना ‘जय नेपाल पार्टी’ दर्ता गर्दै धवलशमशेर
bishowkhabar.com · Wed Aug 12 08:35:55 GMT 2026

काठमाडौं– राप्रपाबाट अलग भएको डा.धवलशम्शेर राणाको समूहले ‘जय नेपाल पार्टी’ नाममा साउन २९ गते निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ ।
धवल समूह र दुर्गा प्रसाईं समूहबीच भएको एकता घोषणामा नेतृत्व र अधिकार बाँडफाँटको विवाद चर्किएपछि सहकार्य संकटमा परेको छ ।
Read full story at source (bishowkhabar.com)