रास्वपाका सांसद १८२, संसद्मा गणना गर्दा ५६ जना मात्रै
onlinekhabar.com · Wed Aug 12 08:37:18 GMT 2026

२७ साउन, काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२ जना सांसद छन् ।
तर बुधबार प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्याल (डीपी)ले खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा गणपूरक संख्या (कोरम) पुगेन ।
Read full story at source (onlinekhabar.com)