नाइमा मोबिलिटी एक्स्पोमा आइपुग्यो होङ्सी ब्रान्डको गाडी
setopati.com · Wed Aug 12 08:47:36 GMT 2026

नाइमा मोबिलिटी एक्स्पोमा होङ्सी ब्रान्डका गाडी आइपुगेका छन्।
मंगलबार केरुङबाट रसुवागढीतर्फ आउने बाटो बन्द हुँदा गाडी नेपाल ल्याउन सकिएको थिएन। सडकमा पहिरो र ठूला ढुंगा खसेपछि गाडी केरुङमै रोकिएका थिए।
Read full story at source (setopati.com)