गृहमन्त्री गुरुङ र प्रधानसेनापति सिग्देलबीच अढाइ घण्टा छलफल
kathmandupati.com · Wed Aug 12 08:54:15 GMT 2026

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ।
बुधबार मध्यान्ह सिंहदरबारस्थित गृह मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। बिहान ११ बजेबाट सुरु भएको भेटवार्ता दिउँसो १ः३५ बजेसम्म चलेको थियो।
Read full story at source (kathmandupati.com)