'चेरी क्यू' इभी नाइमा एक्स्पोमा सार्वजनिक, मूल्य ३० लाख ९९ हजार
setopati.com · Wed Aug 12 08:51:09 GMT 2026

चेरी अटोमोबाइल्सले नयाँ विद्युतीय गाडी 'चेरी क्यू' नेपालमा सार्वजनिक गरेको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले चेरी क्यूका दुई विकल्प सार्वजनिक गरेको हो। हाल प्रिमियम भर्सन मात्रै नेपालमा ल्याइएको कम्पनीले जनाएको छ।
Read full story at source (setopati.com)