सांसद र मन्त्री बन्न शैक्षिक योग्यता तोक्नुपर्ने मागबारे के भन्यो सर्वोच्चले?
setopati.com · Wed Aug 12 08:57:35 GMT 2026

सर्वोच्च अदालतले सांसद र मन्त्री बन्नका लागि शैक्षिक योग्यता तोक्ने परमादेश दिन अस्वीकार गरेको छ।
प्रतिनिधि सभा, राष्ट्रिय सभा सांसद र मन्त्रीको शैक्षिक योग्यता तोकिनुपर्ने माग राख्दै दायर भएको रिटमा सर्वोच्चले यसको क्षेत्राधिकार न्यायलय नभएको भन्दै परमादेश दिन अस्वीकार गरेको हो।
Read full story at source (setopati.com)