प्रतिनिधि सभामा ८७ र राष्ट्रिय सभाका १७ सांसदको काठमाडौँ उपत्यकामा घर (सूचीसहित)
ratopati.com · Wed Aug 12 09:00:10 GMT 2026

काठमाडौँ । संघीय संसद्का १०४ सदस्यको काठमाडौँ उपत्यकामा आफ्नै निवास छ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका २७५ र राष्ट्रिय सभाका ५७ सांसद छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा २ सदस्य पद रिक्त छ ।
काठमाडौँ उपत्यकामा घर हुनेमा प्रतिनिधि सभाका ८७ र राष्ट्रिय सभामा १७ सांसद छन् ।
Read full story at source (ratopati.com)