विदेश जान नेपाल आइन्,अलपत्र परिन्
janaaastha.com

वैदेशिक रोजगारीमा हुने ठगी बढेको छ । विदेश जानेको संख्या बढिरहँदा ठगिनेको संख्या पनि उकालो लागिरहेको छ । वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारीमा हुने ठगीको उजुरी बढेको बढ्यै छ । सरकारले युवाहरुलाई देशमै रोजगारी सुनिश्चित गर्ने दाबी गरिरहँदा वैदेशिक रोजगारीमा जानका निम्ति पैसा बुझाएका र फिर्ता नपाएकाहरुलाई न्यायसमेत दिन सकेको छैन ।
Read full story at source (janaaastha.com)