लुम्बिनी सरकारमा मसाललाई पनि सहभागी गराउने, ओली-प्रचण्डले गरे मोहनविक्रमसँग सहमति
nepalviews.com · Wed Aug 12 09:05:08 GMT 2026

काठमाडौं । नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबीच लुम्बिनी प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ ।
बुधबार तीन दलका शीर्ष नेताले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै प्रदेश सरकारमा संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेका हुन् ।
Read full story at source (nepalviews.com)