कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
makalukhabar.com · Tue Jun 30 10:26:57 GMT 2026

फाइल तस्बिर
बागमती । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ ।
Read full story at source (makalukhabar.com)