लुम्बिनीमा सरकार गठनका लागि ओली–प्रचण्ड र मोहनविक्रमबीच सहमति
lokaantar.com

लुम्बिनी प्रदेशमा सरकार गठन तथा प्रदेशको विकास निर्माणका काममा सहकार्य गर्न नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र नेकपा (मसाल)बीच सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले बुधबार हस्ताक्षर गरेको सहमति पत्रमा लुम्बिनी प्रदेश सरकार गठन र प्रदेशको विकास निर्माणका काममा सहकार्य गर्ने उल्लेख छ ।
Read full story at source (lokaantar.com)