लत्रिएको तारले करेन्ट लागेर बेलौरीमा एक जनाको मृत्यु
ekantipur.com · Wed Aug 12 09:14:32 GMT 2026

लत्रिएको तारले करेन्ट लागेर बेलौरीमा एक जनाको मृत्यु
बुधबार बिहान खेतमा घाँस काट्ने क्रममा तार काटिएर करेन्ट लागेर बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटकी ५३ वर्षीया अनिता पन्तको मृत्यु भएको हो ।
Read full story at source (ekantipur.com)