रास्वपा सांसदले मागे निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन समिति
baahrakhari.com · Wed Aug 12 09:14:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनुवारले निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियतता भएको भन्ने विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
लेखा समितिको बैठकमा उनले छानबिन समिति बनेपछि हालका गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरिक्षक दानबहादुर कार्की पदमा बस्न नमिल्ने बताए ।
Read full story at source (baahrakhari.com)