चीनले बनायो पृथ्वीजस्तै एक अर्बभन्दा बढी एआई एजेन्टको समाज
nepalsamaya.com · Wed Aug 12 09:16:00 GMT 2026

काठमाडौं- चीनका शोधकर्ताले मानव समाज र मानिसको व्यवहारलाई ठूलो स्तरमा अध्ययन गर्न सकिने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित आभासी समाज (सिमुलेशन सिस्टम) तयार गरेका छन्। यसमा एक अर्बभन्दा बढी आभासी मानिसजस्ता कृत्रिम बुद्धिमत्ता एजेन्ट राखिएका छन्।
यस परियोजनाको उद्देश्य मानिसले समाजमा कसरी व्यवहार गर्छन्, उनीहरूबीच विश्वास कसरी बन्छ, सूचना तथा विचार कसरी फैलिन्छ र समयसँगै सामाजिक व्यवहारमा कसरी परिवर्तन आउँछ भन्ने अध्ययन गर्नु हो।
Read full story at source (nepalsamaya.com)