निर्वाचन सुरक्षा व्यवस्थापन र खर्च विगतभन्दा बढी पारदर्शी छ : गृह सचिव
onlinekhabar.com · Wed Aug 12 09:12:14 GMT 2026

२७ साउन, काठमाडौं । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले निर्वाचन सुरक्षा व्यवस्थापन र आवश्यक सामग्री खरिद प्रक्रियालाई विगतको तुलनामा थप व्यवस्थित, पारदर्शी र मितव्ययी बनाइएको दाबी गरेका छन् ।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)