भेरी नदीमा खस्यो जिप, दुई जना बेपत्ता
setopati.com · Wed Aug 12 09:21:00 GMT 2026

भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन्।
बुधबार दिउँसो साढे १ बजे सल्यानको बनगाड नगरपालिकास्थित बालुवासंग्रहीबाट सल्लीबजार जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेको हो।
Read full story at source (setopati.com)