जनकपुरमा मिटरब्याजपीडित महिलाले गरिन् अदालत अगाडि आत्मदाह प्रयास
ratopati.com · Wed Aug 12 09:28:00 GMT 2026

जनकपुरधाम । मिटरब्याजपीडित एक पीडित महिलाले आज (बुधबार) जनकपुरमा आत्मदाह प्रयास गरेकी छन् ।
जनकपुर उपमहानगरपालिका ४ घर भएकी फुलकुमारी रजकले आज (बुधबार) धनुषा जिल्ला अदालतको मुख्य सडकमा आत्मदाहको प्रयास गरेकी हुन् ।
Read full story at source (ratopati.com)