भेरी नदीमा जिप खस्यो, दुई जना बेपत्ता
onlinekhabar.com · Wed Aug 12 09:25:22 GMT 2026

२७ साउन, सल्यान । सल्यानमा भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो ।
Read full story at source (onlinekhabar.com)