नेप्सेमा झिनो अंकको सुधार,३ अर्ब ५३ करोडको कारोबार
arthasansar.com · Wed Aug 12 09:27:57 GMT 2026

आज बुधबार नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० अंकमा बन्द भएको छ। यसदिन ३४८ सूचीकृत कम्पनीहरूको ८७ लाख १ हजार ९४४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५३ करोडको सेयर कारोबार भएको छ।
आज १३ उपसूचकमध्ये पाँच उपसूचक बढेका छन् भने ८ उपसूचक राताम्मे बनेका छन्।
Read full story at source (arthasansar.com)