तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल
reportersnepal.com · Wed Aug 12 09:38:51 GMT 2026

दमौली (तनहुँ), २७ साउन । तनहुँमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित ग्यास उद्योग तथा सङ्घीय निकायसँग समन्वय गरी आपूर्ति बढाउन पहल गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा ग्यासको अभाव देखिन थालेपछि प्रशासनले उद्योगसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल आपूर्ति बढाउन आग्रह गरेको हो ।
Read full story at source (reportersnepal.com)