युवालाई उद्यम र उत्पादनसँग जोड्नुपर्छ : मुख्यमन्त्री आचार्य
bishowkhabar.com · Wed Aug 12 09:38:55 GMT 2026

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्न आवश्यक रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार जारी शुभकामना सन्देशमा उनले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके मात्रै समृद्ध, आत्मनिर्भर र समुन्नत समाज निर्माण गर्न सकिने उल्लेख गरेका छन्।
Read full story at source (bishowkhabar.com)