सर्पले डसेकी महिलाको मृत्यु
khabarhub.com · Wed Aug 12 09:44:00 GMT 2026

कर्णाली – चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा मृत्यु भएको छ ।
सर्पको डसाइबाट ५८ वर्षीया देउमा कामीको मृत्यु भएको हो । आज बिहान भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेको थियो ।
Read full story at source (khabarhub.com)