थाइल्यान्डले कडा बनायो बन्दुक नियन्त्रणसम्बन्धी नियम
ratopati.com · Wed Aug 12 09:48:16 GMT 2026

काठमाडौँ। हालैका दिनमा विद्यालयमा भएको घातक गोलीकाण्डपछि थाइल्यान्ड सरकारले बन्दुक नियन्त्रणसम्बन्धी नियम कडा बनाउने निर्णय गरेको छ। सरकारले नयाँ बन्दुक खरिद अनुमति पत्र जारी गर्न अस्थायी रूपमा रोक लगाउनुका साथै यसअघि दर्ता भएका अनुमति आवेदनको पुनः समीक्षा गर्ने भएको छ।
गत शुक्रबार १४ वर्षीय किशोरले आफ्नै घरमा हजुरबा–हजुरआमाको हत्या गरेपछि विद्यालयमा गोली चलाउँदा अरू ६ जनाको मृत्यु भएको थियो । त्यसपछि किशोरले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए ।
Read full story at source (ratopati.com)