इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी: १०६ जनाको उद्धार
nepalsamaya.com · Wed Aug 12 09:46:00 GMT 2026

काठमाडौं- इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै बुधबार यात्रुवाहक पानीजहाजमा आगलागी भएपछि उद्धारकर्मीहरूले उद्धार कार्य तीव्र बनाएका छन्।
खराब मौसम र समुद्रमा ठूलो छालका बीच उद्धारकर्मी तथा आसपासबाट गुज्रिरहेका अन्य पानीजहाजले १०६ जनालाई सुरक्षित निकालिसकेका छन्। पानीजहाजमा अझै २५ जना रहेको र उनीहरूको उद्धारका लागि प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।
Read full story at source (nepalsamaya.com)