एसिसी प्रिमियर कपमा नेपालले पहिलो खेल बहराइनसँग खेल्ने
setopati.com · Wed Aug 12 09:48:40 GMT 2026
मलेसियामा हुने एसिसी प्रिमियर कपमा नेपालले पहिलो खेल बहराइनसँग खेल्ने भएको छ।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल बहराइनसँग खेल्ने भएको हो।
Read full story at source (setopati.com)