सरकारले ६० लाख दलितलाई झुक्यायो [भिडियो]
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कांग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले वर्तमान सरकारले दलित समुदायको अधिकार प्रवर्धनका सवालमा ६० लाखभन्दा बढी दलितलाई झुक्याउने र भावनात्मक रूपमा प्रयोग गर्ने रणनीति लिएको आरोप लगाएका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै परियारले दलित समुदायका व्यक्तिलाई मन्त्रिमण्डलमा सहभागी गराएर समावेशिताको प्रशंसा बटुले पनि व्यवहारमा दलित अधिकारसम्बन्धी कानून निर्माणलाई उपेक्षा गरेको बताए।
Read full story at source (hamrakura.com)